काँग्रेसद्वारा पूर्वसचिव उपाध्यायलाई रिहा गर्न माग

नेपाली काँग्रसले पूर्वसचिव भीम उपाध्यायलाई सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोप लगाई प्रहरीद्वारा पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस संसदीय दलको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समितिका संयोजक बहादुरसिंह लामाले आज एक विज्ञप्तिमार्फत पूर्वसचिव उपाध्यायको पक्राउ संविधानको मर्म भावना विपरित रहेको भन्दै निजलाई विनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गर्नुभएको हो … Continue reading काँग्रेसद्वारा पूर्वसचिव उपाध्यायलाई रिहा गर्न माग